Logo

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १६ सयको वृद्धि

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि आईतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो…