Logo

मोदी नै बन्ने भए भारतको आगामी प्रधानमन्त्री, मोदीलाई नै प्रधानमन्त्री बनाउने एनडीए गठबन्धनको निर्णय

काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए । जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेकाले प्रधानमन्त्री निवासमा बुधबार साँझ भएको एनडीए गठबन्धन बैठकले…