काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भएका छन् । बैंकले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्भावना दूत नियुक्त गरेको जनाएको हो । वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो । सम्झौताअनुसार साम्बा १ वर्षका लागि बैकको ब्रान्ड एम्बेसडरका…