Logo

प्रभु बैंक र चिरायु हस्पिटलबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि.विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत, रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्नका लागि…