Logo

सुनको मुल्यमा प्रतितोला १८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घट्दै प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मुल्य…