काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो आठ महिनामा संघीय सरकारले २८ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । चालु आवको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे र १९० किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति भएको अर्थ मन्त्रालयले आज (आइतबार) सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ । २०८० फागुनसम्म संघीय सरकारबाट निर्माण भएको ३४ हजार २ सय ६७…