काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेटमा पाँचवटा प्राथामिकता निर्धारण गरिएको बताएका छन् । संसदमा उनले अहिले बजेट भाषण गरिरहेका छन् । बजेटका पाँच उद्देश्य रहेको उनले बताए । उनले उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजीक्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधनलाई सन्तुलित तथा समन्यायिक…