Logo

सुन्तला नेपालको राष्ट्रिय फल घोषणा

सुन्तला नेपालको राष्ट्रिय फल घोषणा



काठमाडौं । सुन्तला राष्ट्रिय पहल घोस्सit भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको जानकारी दिइन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL