Logo

सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको चौंथो दिन दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १५ रूपैयाँले बढेर १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL