Logo

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा आज (विहिबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९० हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर प्रतितोला ११५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL