Logo

प्रतितोला ६ सय रुपेयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

प्रतितोला ६ सय रुपेयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा नेपालमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार ५ सय रुपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदी मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य शुक्रबार बढ्दै प्रतितोला १३ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL