Logo

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती, ३२ खर्ब २१ अर्ब अमेरिकी डलर वैदेशिक मुद्रा सञ्चिती

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती, ३२ खर्ब २१ अर्ब अमेरिकी डलर वैदेशिक मुद्रा सञ्चिती



काठमाडौं । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।

laxmi

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL