Logo

लुमिनसको डबल खुसीयाली अफर, विजेतालाई सामसङको ५५ इन्च स्मार्ट टीभी

काठमाडौं । नेपालको लागि लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले हालै चाडपर्वको अवसरमा लुमिनस डबल खुसीयाली अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन् र यसको साथै ग्राहकहरुले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी…