Logo

डिशहोम फाइबरनेटको सेवा विस्तार जारी, विर्तामोडमा पनि सेवा शुरु

काठमाडौँ । डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार भएको छ । विर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक विपिन्द्र न्यौपानेले गरेका हुन् । डिशहोमको फाइबरनेट सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जनाएको छ । काठमाडौँ, भक्तपुर,…