Logo

एनसेलले २५% ले घटायो इन्टरनेट शुल्क, पे एज यु गो अन्तर्गत ८०% सम्म कम शुल्कमा डेटा चलाउन पाईने

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि पे एज य गोको शुल्कमा २५ प्रतिशत शुल्क घटाएको छ । कम्पनीले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबारबाट लागु हुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको हो । यससँगै एनसेलका ग्राहकले अब लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा…