Logo

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’, यस्ता छन् सुविधाहरु

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेलले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र…