Logo

कोरोना महामारीमा ग्राहकलाई ईन्टरनेट सेवाप्रदायकको थ्रेट, किन मौन बस्दैछ प्राधिकरण

काठमाडौं । देश कोरोना भाईरस महामारीले निम्त्याएको लकडाउनको चपेटामा छ । लाखौ मानिसहरु कामविहीन भएर घरभित्रै थुनिनुपरेको छ । जनताको आम्दानी हुने स्रोतहरु सबै बन्दजस्तै भएका छन भने नगद प्रबाहमा समस्या आएको छ । कतिपयलाई त हातमुख जोर्नै मुस्किलजस्तै भएको छ । तर यस्तो अप्ठ्यारो परिस्थितीमा पनि नेपालका ईन्टरनेट सेवाप्रदायकहरुले भने शुल्क असुल्न छोडेका छैनन…