Logo

स्मार्ट टेलिकमको बक्यौता बुझाउने म्याद २ महिना थपियो

सरकारले दूरसंचार सेवाप्रदायक स्मार्ट टेलिकमको नविकरण दस्तुर तिर्ने अवधि म्याद थप गरेको छ । कम्पनीले लकडाउनको कारण देखाउँदै म्याद थप्न माग गरेकाले सोही अनुसार नविकरण दस्तुर तिर्ने म्याद २ महिना थपिएको हो । पछिल्लो मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै अर्थमन्त्री डा युवराज खतिवडाले कम्पनीको ईजाजत पत्र नविकरण शुल्क बुझाउने म्याद भदौ मशान्तसम्म सारिएको बताएका हुन । कम्पनीले…