Logo

एनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक, १ रुपैयाँको सिममा बोनसै बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश योजनासहित ‘पहिलो सिम’ सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजनामा एसईईका विद्यार्थील १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् । यो योजना मंगलबार (भदौ १५) देखि संचालनमा…