Logo

फोरजीका कारण किन खस्किँदैछ टेलिकमको सेवा, के गर्दैछ टेलिकम ?

काठमाडौं । नेपाल टेलिकमले अहिले पछिल्लो पुस्ताको ‘फाइभजी’ सेवा विस्तारका लागि गृहकार्य गरिरहेको छ । टेलिकमले फोरजी सेवा देशभर विस्तार गरेको घोषणा गरेसँगै फाइभजी परिक्षणको पनि अनुमति पाईसकेको छ । टेलिकमका अनुसार देशभर फोरजी विस्तारसँगै सबै नागरिकले चाहेबमोजिमको दूरसंचार सेवा उपभोग गर्न पाएका छन् । भलै, गुणस्तरमा केही कमी कमजोरी भएपनि सेवा भने सबै क्षेत्रमा…