Logo

एनसेलको चाडपर्व अफर, ग्राहकलाई हरेक हप्ता २२ स्मार्टफोन जित्ने मौका

काठमाडौं । एनसेलका ग्राहकले यस वर्षको चाडपर्वका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दसैँ, तिहार र छठ पर्वको अवसरमा बिहीबार (असोज २१) बाट लागु…