Logo

इन्टरनेटको शूल्क बढाउने कि पोल भाडा घटाउने ?, मन्त्रालयसँग परामर्श गर्दै दूरसंचार प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोल भाडा बढाएसँगै इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले इन्टरनेटको शूल्क बढाउने तयारी गरेका छन् । पोल भाडा विवाद उत्कर्षमा पुगेसँगै इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेटको शूल्कवृद्धिको औपचारिक प्रस्ताव नै गरेको अवस्था छ । प्राधिकरण र टेलिकमले आइएसपीहरुलाइ भाडा नबुझाए लाइन काटिदिने नयाँ लाइन विस्तार गर्न नदिनेलगायतका धम्की…