Logo

फ्रिक्वेन्सी ओगटेर बसेको युटिएलको दादागिरी कहिलेसम्म ?

काठमाडौं । पछिल्लो समय नेपाली दूरसंचार क्षेत्ररमा हेलो नेपालको लाइसेन्स खारेजीको चर्चा भइरहेको छ । दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले २ पटकसम्म खारेज गरेपनि सरकारबाट बचाउ गरिएको हेलो नेपालको लाइसेन्स यसपटक मन्त्रिपरिषदले नै आफै खारेज गरिदियो । भनेबमोजिम सेवा प्रवाह नगरेको, सरकारलाई तिर्नुपर्ने करोडौं बक्यौता नतिरेको र बर्षाैँदेखि लाइसेन्स र फ्रिक्वेन्सी नै होल्ड गरेको…