Logo

फाइभजी परिक्षण अनुमतिलगत्तै आइओटी र एमटुएम पनि नियमन गर्ने तयारी, यस्तो छ मस्यौदा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिएलगत्तै इन्टरनेट अफ थिंग्स (आइओटी) र मेसिन टु मेसिन (एमटुएम) नियमनको मस्यौदासमेत तयार पारेको छ ।  प्राधिकरणका अनुसार आगामी ४ दिनमा यससँग सम्बन्धित सरोकारवालाहरुले राय सुझाव दिन मिल्ने गरी उक्त मस्यौदा सार्वजनिक गरिएको हो । मस्यौदामा आगामी दिनमा कुनै सेवाप्रदायकले नेपालमा आइओटी र एमटुएम सेवा…