काठमाडौं । नेपालको पहिलो मोबाइल एप नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार देवकोटा नियुक्त भएका छन् । देवकोटा फागुन १ गते ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को सीईओको पदमा नियुक्त भएका हुन् । विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो…