काठमाडौं । नेपाल प्रहरीले क्लव हाउसमा नक्कली आईडी बनाएर अरुको नाम तथा लोगो दुरुपयोग गर्नेमाथि छानविन अघि बढाएको छ । नेपाल प्राहरीको साईबर ब्यूरोले नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरुपयोग गरी क्लव हाउसमा आईडी बनाएर दुस्प्रचार गर्ने व्यक्तिलाई पक्राउ गरी छानविन प्रक्रिया अघि बढाएको हो । केही समय अघि क्लव हाउसमा नेपाल प्रहरीको लोगो…