काठमाडौं । कोरियाली मोवाइल निर्माता कम्पनी सामसुङले नेपाली बजारमा ग्यालेक्सी जेटु एस सार्वजनिक गरेको छ । जे सिरिजको फोरजी सपोर्ट गर्ने उक्त मोवाइल अन्य मोवाइलको तुलनामा सस्तो र राम्रो भएको कम्पनीको दावी छ । कम्पनीले बजारमा ल्याएको जे सिरिजका मोवाइलहरु उपभोक्ताले बढी रुचाएका सामसुङ नेपालका नायव महाप्रबन्धक प्रणयरत्न स्थापितले बताए । अगाडी फ्ल्यास क्यामेरा भएको…