Logo

स्मार्टसेलको सिम खरिदमा थप ४० रुपैयाँ मेन व्यालेन्स, २९ रुपैयाँमा ५ सय एमबी डाटा

काठमाडौं । स्मार्ट सेलले आफ्नो सिमकार्ड खरिदमा थप ४० रुपैयाँ प्रदान गर्ने भएको छ । कम्पनीको सिमकार्ड ९९ रुपैयाँमा खरिद गर्दा थप मेन व्यालेन्स ५० रुपैयाँ सहित अन्य ४० रुपैयाँ पाइने भएको हो । कम्पनीको उक्त योजना पश्चात कम्पनीको सिमकार्ड खरिदमा १० मिनेटको टकटाईम, १० ओटा एसएमएस, २ सय एमबी डाटा, ५० रुपैयाँ मेन ब्यालेन्स…