काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । दशैं अघि मन्त्रालयमा बसेको बैठकले कार्यक्रम तयारी संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्मालाई दिएको छ । यसको सल्लाहकार समिति अध्यक्षमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह रहेका छन । हालै जारी भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन…