Logo

ओप्पाको नयाँ मोबाइल ‘ओप्पो एफनाइन’ नेपालमा, बजार मूल्य ४५५९०

काठमाडौं । मोबाईल निर्माता कम्पनी ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘एफनाइन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न तीन रङका मोबाइलहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी तीन कलरका स्मार्टफोन उपलब्ध गराएको हो । सो फोनको ६ दशमलव ३ इञ्चको वाटरड्रप स्क्रिन डिजाइन…