Logo

इन्टरनेट कम्पनीका ग्राहक साढे १३ लाखको हाराहारीमा, प्रतिस्पर्धामा कुन कम्पनी अगाडि ?

काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा घोषणा गरिसकिएको छ । सोहीअनुसार नेपालमा इन्टरनेट सेवाग्राहीको संख्या पनि बढिरहेको छ । नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार गत मंसीरसम्म नेपालमा इन्टरनेटको पहुँचमा रहेको जनसंख्या २ करोड ४३ लाख ४७ हजार बढी छ । नेपालको कूल जनसंख्याको ८१ प्रतिशत जनसंख्या ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा पुगिसकेको प्राधिकरणको…