Logo

एनसेलको दावी–अदालतको अवहेलना गर्दै प्राधिकरणले लाईन काट्यो, मारमा सेवाग्राही

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै एनसेलको पोखरामा रहेको डेटा सेन्टरको लाईन काटेको एनसेलले जानकारी दिएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीको पोखरामा रहेको डाटा सेन्टरमा डेडिकेटेड फिडर लाइन मार्फत प्रदान गर्दै आएको विद्युत आपुर्ति सेवा अदालतको अपहेलना गर्दै बन्द गरेको जानकारी दिएको हो ।प्राधिकरणले गत १९ गते यसअघिको…