Logo

एनसेलले सार्वजनिक गर्याे नयाँ भ्याईस प्याक सेवा, प्रतिमिनेट २८ पैसामा कल गर्न सकिने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु सार्वजनिक गरेको छ । कम्पनीले उक्त प्याकहरु अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यी नयाँ भ्वाइस प्याक यहि मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र प्रिपेड ग्राहकले एक…