Logo

टेलिकमको आफन्तलाई उपहार प्याकेज सार्वजनिक, यसरी पठाउन सकिन्छ डाटा र भ्वाईस उपहार

काठमाडौं । नेपाल टेलिकमले ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना अन्तरगत भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने जनाएको छ । कम्पनीले ल्याएको उक्त सेवा प्रयोग गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गरे…