काठमाडौं । नेपाल टेलिकमले आईपी टिभी ‘एनटी टिभी’ संचालनमा ल्याउने भएको छ । टेलिकमले केवल सेवा प्रदायक कम्पनीले जस्तै आईपी टिभी संचालनमा ल्याउने लागेको हो । कम्पनीले यहि पुस १७ गतेदेखि फाइबर टू दि होममार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा…