Logo

टेलिकमले सुरु गर्यो एनटी च्याटबोट सेवा, टेलिकमका सेवाबारे सहज जानकारी लिन सकिने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई सेवाबारे स्वचालित रुपमा जानकारी दिन एनटी च्याटबोट सेवा सुरु गरेको छ । ग्राहकले कम्पनीका सेवा र सेवा लिने विधिबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरेको जानकारी दिएको छ । कम्पनीको वेबसाइट खोल्नासाथ शुुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखा…