Logo

स्मार्ट टेलिकमको सेयर तथा सम्पत्ति बिक्रिमा सरकारको रोक, साढे ३ अर्ब बढी रकम तिर्न बाँकी

काठमाडौं । सरकारले स्मार्ट टेलिकमको सेयर तथा सम्पत्ति बिक्रिमा रोक लगाएको छ । स्मार्ट टेलिकमले बक्यौता तिर्ने म्याद पटक–पटक थप भएपनि बक्यौता तिर्न चासाो नदेखाएपछि सरकारले सेयर तथा सम्पत्ति बिक्रिमा रोक लगाएको हो । स्मार्ट टेलिकमले हाल सरकारलाई विभिन्न शूल्कवापत ३ अर्ब ५० करोड रुपैयाँ बढी रकम तिर्न बाँकी छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार…