Logo

नेपाल टेलिकमको एनटीटीभी एप सार्वजनिक, मोबाईलमै निशुल्क टेलिभिजन हेर्न मिल्ने

काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा निशुल्क हेर्न मिल्ने गरी एनटी टीभीको परिक्षण सुरु गरेको छ । टेलिकमले मंगलबारदेखि विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको हो । उक्त एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध…