काठमाडौं । ‘एयरटेल’ भारतको दोस्रो र विश्वको तेस्रो ठूलो टेलिकम कम्पनी हो । एयरटेल भारतको १० औं सबैभन्दा मूल्यवान कम्पनी हो । कम्पनीको मार्केट क्याप ४.५ लाख करोड भारतीय रुपैयाँ छ । आज, विश्व र हामी फाइभजीतर्फ बढ्दै जाँदा एयरटेल एक मात्र कम्पनी हो जसले भारतीयहरूसँग टुजीबाट फाइभजीसम्मको यात्रा गरेको छ । भारती एयरटेल आज…