Logo

२९ गतेदेखि सिमटिभी औपचारिकरुपमा शुरु, सञ्चारमन्त्रीले गरे स्थलगत भ्रमण

बिजखजबर संवाददाता २० माघ, काठमाडौं । सिम्पल मिडिया नेटवर्क (सिमटिभी)ले यही माघ २९ गतेदेखि व्यवसायिक शुरुवात गर्ने भएको छ । कम्पनीले सो दिनदेखि डिजीटल केवलसेवालाई व्यवसायिक रुपमा अघि बढाउने भएको छ । मंगलबार कम्पनीमा आयोजित कार्यक्रममा सिमटिभीका प्रवन्ध निर्देशक रमेश एमके पौडेलले सो कुरा बताएका हुन् । ‘यही विहीबारदेखि सिमटिभीको बक्स बुकिङ खुला गर्ने छौं,’…