Logo

२४औं संस्करणको क्यान इन्फोटेक माघ ११ देखि, अधिकांश स्टल बुकिङ

काठमाडौं । २४ औं संस्करणको क्यान ईन्फोटेक आगामी माघ ११ गतेदेखि शुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने क्यान इन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्राली रहेको छ । एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रालि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ, ।…