Logo

६ महिनामा फेसबुकको नाफा नेपालको बजेट जती, १ घण्टामा कमाउछ ३४ करोड

सामाजिक सञ्जाल फेसबुकले दैनिक कति आम्दानी गर्ला ? विश्वको एक चौथाई भन्दा बढी प्रयोगकर्ताबीच लोकप्रिय बन्दै गएको फेसबुकको आम्दानी बारे जिज्ञासा स्वभाविक पनि हो । यसैले त फेसबुकको आम्दानी, खर्चलगायतबारे विषय विश्वका प्राय सञ्चारमाध्यमको मूख्य समाचार बन्ने गरेको छ । यसैबीच फेसबुकले हालै २०१७ को दोश्रो त्रैमासिकको आम्दानी सार्बजनिक गरेको छ । जसअनुसार फेसबुकको दोस्रो…