काठमाडौं । एनसेल प्रालिले सापटी सेवाको रकममा वृद्घि गरेको छ । बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यसहित सापटी सेवाको रकम बढाएको हो । साथै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको जानकारी एनसेलले दिएको छ । एनसेलको सापटी सेवा अन्र्तगत प्रिपेड ग्राहकले ४० प्राप्त गर्दै आएकोमा मंगलबारसम्मका लागि रु ६० प्राप्त गर्न…