काठमाडौं । सिजीले एस्ट्रो टी १८ मोडलको मोबाईल नेपाली बजारमा ल्याएको छ । कम्पनीले नयाँ विशेषता थप गर्दै सो फोन नेपाली बजारमा ल्याएको हो । १ दशमलव ८ इञ्चको स्क्रिन रहेको सो फोनमा डिजिटल क्यामेरा, एफएम, टर्च लाईट, एमपीथ्री, जिपीआरए लगायतका सुविधा रहेका छन् । फोनमा १ हजार एमएचको ब्याट्रि रहेको छ । कम्पनीले सो फोन…