भिडियो कण्टेण्टमा सुधार ल्याउने तथा विज्ञापनकर्ताको बारम्बारको गुनासोलाई सम्बोधन गर्न गुगलले आफ्नो भिडियो साइट युट्युबमा व्यापक परिवर्तन ल्याउने तयारी गरेको छ । यो परिवर्तन युट्युब प्रयोगमा आएपछिको सबैभन्दा ठूलो परिवर्तन पनि हुनेछ । युट्युबले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा आम्दानी गर्न सक्ने भिडियोको हकमा थप कडाई गरिने तथा चर्चित भिडियोमा नयाँ किसिमको प्रक्रिया लागु गर्ने उल्लेख…