Logo

जनवरीदेखि चीनबाट इन्टरनेट ल्याउने तयारी, हालको भन्दा तिव्र र सस्तो

काठमाडौं । नेपाल टेलिकमले आगामी जनबरीदेखि नेपालमा चीनबाट इन्टरनेट ल्याउने तयारी शुरु गरेको छ । डिसेम्वरमा परिक्षण र जनवरी १ देखि सर्वसाधारणले प्रयोग गर्न पाउने गरी इन्टरनेट ल्याउन तयारी थालिएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । टेलिकम र चाइना टेलिकम ग्लोवलबीच हालै रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई…