Logo

एक्टिभेट गरेको ४ दिनसम्म नि:शुल्क फोरजी, माघ २२ देखि प्रिपेडमा पनि

काठमाडौं । नेपाल टेलिकमले आइतवारदेखि बहुप्रतिक्षित फोरजी सेवाको शुभारम्भ गरेको छ । आज काठमाडौंमा आयोजीत एक कार्यक्रमवीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले फोरजीको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले फोरजी सेवाका लागि बधाई दिँदै ग्राहकप्रतिको जिम्मोवारी पुरा गर्न निर्देशन दिए ।‘अव टेलिकमले सेवाग्राहीबाट गुनासो नआउने गरी सुविधा उपलब्ध गराउनुपर्छ’ उनले भने । कार्यक्रममा सूचना…