Logo

१० प्रतिशत भन्दा बढी ग्राहक भएका टेलिफोन सेवा प्रदायकले कल रोक्न नपाउने

काठमाडौं । १० प्रतिशत भन्दा बढी ग्राहक भएको कम्पनीहरुले अव एकअर्काको गेटवेबाट आएको कल रोक्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले संशोधन गरेको अन्तरआबद्धता निर्देशिका २००८ मा यस्तो उल्लेख छ । हाल एकले अर्कोको इन्टरनेशनल कल रोकेको गुनासो बढ्न थालेसँगै निर्देशिकामा नियम थप गरिएको प्राधिकरणमा प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘एकअर्काको अन्तरआबद्धतामै असर…