काठमाडौं । एनसेल आजियाटा कम्पनीले सोमबारदेखि ‘डेटा सँधै अन’ नामक नयाँ अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिन उक्त अभियान सार्वजनिक गरेको हो । यसमार्फत अब एनसेलका प्रयोगकर्ताहरु फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन सक्नेछन् । एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै…