Logo

विद्युत पोलभाडाविरुद्ध क्यान र केवल टेलिभिजन व्यवसायी, भने–इन्टरनेट र टिभीको शुल्क बढे सरकार जिम्मेवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोल भाडा बढएको भन्दै क्यान महासंघ र केवल टेलिभिजन व्यवासायी रुष्ट बनेका छन् । पछिल्लो समय पोल भाडा बढेका कारण ग्राहकलाई पनि इन्टरनेट शुल्क बढाउने तयारी गरेका इन्टरनेट सेवाप्रदायकलाई साथ दिँदै उक्त २ संस्थानले पनि ऐक्यवद्धता जनाएका हुन् । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) नेपाल केवल टेलिभिजन…